ब्यूरो अपरेशनसिरहाका असई दुर्गा यादबले भगाए तस्कर, मोटरसाईकल र भियाग्रा टेबलेट राखेर बाँकीको समान भन्सारमा
श्रोतका अनुसार, असई दुर्गा यादवको प्रत्यक्ष मिलेमतोमा भारतबाट उक्त सामान तस्करी गरी ल्याइँदै थियो । त्यसमा लागूऔषध पनि भएकाले पक्राउ परेको व्यक्ति, मोटरसाइकल र औषधिलाई गायब पारिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन











