ब्यूरो अपरेशनकर्मचारीकै मिलोमितोमा मारुती सिमेन्टलाई वनको जग्गा !
न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिका–९ र १० अन्तर्गत पर्ने सामुदायिक वनको जग्गा वन कर्मचारीकै मिलोमितोमा मारुती सिमेन्ट उद्योगले कब्जा गर्न खोजेका छन् । जोवहा प्राकृतिक सामुदायिक वन उपभोक्ता समूह मातहतमा रहेका कुल ३१ हेक्टर जग्गा मध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेका हुन् । उक्त जग्गा कब्जामा
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











