ब्यूरो अपरेशनप्रसिद्ध उत्तरवाहिनी मेला : पार्किंगको नाममा युवा क्लबको मनोमानी असुली
न्यूज ब्यूरो, सिरहा । सिरहा र धनुषा सीमामा पर्ने कमला नदीको प्रसिद्ध तथा पौराणिक उत्तरवाहिनी मेलामा सवारी पार्किंगको नाममा साउनको सोमबारी मेलामा मेलाभर्न आउने भक्तजनहरुसँग स्थानीय युवाहरुले मनोमानी रकम असुल्ने गरेको पाइएको छ । मेला भर्न आउने भक्तजनहरुले ल्याएको मोटरसाईकल लगायतका विभिन्न सवारी साधनको
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











