ब्यूरो अपरेशनप्रदेश २ : एउटै घरमा ५ वटा लास फेला, पुरै गाउँमा त्रास !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को एउटा गाउँमा एउटै परिवारको ५ जनाको लास भेटाएपछि सिँगो गाउँ नै त्रसित भएको छ । प्रदेश नं. २ को बारा जिल्लाको फेंटा गाउँपालिका वडा नं. ४ बस्ने स्थानीय जोगा मुखियाको घरमा एकसाथ ५ वटा लास भेटाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विहिबार (आज) विहान न्यूज ब
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











