ब्यूरो अपरेशनधनौजी गाउँपालिकाको अधिकृत गौरी शँकर मण्डलको लुट धन्दा, कामै नगरी चेक निकासा
स्वास्थ्य शाखाबाट सीधा अधिकृत बनेका मण्डललाई प्रशासनीक ज्ञान कमजोर भएकै कारण गैर कानुनी तवरले काम नै नगरिएको योजनाहरुको पनि चेक धमाधम काटिन थालेको आरोप पनि लगाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन











