ब्यूरो-रिपोर्टरसिरहामा पेट्रोल भराउँदै गरेको सरकारी मोटरसाईकलमा अचानक आगलगी
आगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ । स्थानीयहरुले आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
१८५८ समाचार
ब्यूरो-रिपोर्टरआगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ । स्थानीयहरुले आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरअस्पताल जस्तो सँवेदनशिल क्षेत्रलाई बिर्सेर, कोरोना महामारी र आवश्यकतालाई बिर्सेर शिलान्यासमै व्यस्त देखिएपछि चौतर्फी आलोचना भएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरक्लोथ बैँकका उपाध्यक्ष पुरन गुप्ताका अनुसार, जतिसुकै बेला फोन मार्फत सम्पर्क गरी आवश्यक व्यक्तिलाई अक्सिजन उपलब्ध हुने दाबी गरे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरशवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरप्रदेश सरकारले खानाको लागि बजेट दिएकै अवस्थामा आफूहरु सोही खाना गरिब वस्ती, मागेर खाने, सडक पेटीमा बस्नेहरुलाई दैनिक रुपमा वितरण गर्ने जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयुवा अभियन्ता कैयुम राईन र सलामत राईनको विशेष सक्रियतामा सो समाग्रीहरु वितरण गरिएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरबीरेन्द्र भन्छन– हामिले सकेको सहयोग सदैब गरिब असाहायहरुलाई गर्नुपर्छ। बीरेन्द्र अब एउटा फाउन्डेसन नै बनाएर असाहय गरिबहरुको सेवामा लाग्ने समेत बताए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले मन्त्रालयले नै अनिवार्य भ्याक्सीन लगाउनको लागि परिपत्र गरेपछि आफू भ्याक्सीन लगाएको बताउँदै उनको क्वाटरमा काम गर्नेहरुलाई समेत भ्याक्सीन लगाएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरअभियानको क्रममा बितेको २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने ५ हजार जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको तामाङले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो सँगको कुराकानीमा मेयर साहले आफूमाथि लगाएको सार्वजनिक जग्गामा घर बनाएको आरोप निराधार रहेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरभनिषा भन्छिन, ‘ग्रामिण क्षेत्रमा अझै मास्क र सेन्टिाइजर प्रयोगमा देखिएन, सावुन पानीले समेत हात पटक पटक धुने क्रम सवै तिर छैन ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरप्रदेशसभा सदस्य यादवले १५ महिनाभित्र योजनाको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर