ब्यूरो-रिपोर्टरवैदेशिक रोजगारीका नाममा आउने Demand विज्ञापन आधिकारिक भए नभएको यसरी जाँच्नुहोस्
वैदेशिक रोजगारीमा जानुअघि विज्ञापन आधिकारिक भए नभएको, पूर्व स्वीकृति लिएको वा नलिएको तथा विज्ञापनमा उल्लेख भएका सबै विवरण विभागको अभिलेखसँग मेल खाए नखाएको सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर











