ब्यूरो-रिपोर्टर२० महिनाको कार्यकालपछि सिरहाबाट बिदा भए डिएसपी बुढाथोकी
सिरहा जिल्लाको २० महिने कार्यकालमा कुशल कार्य सम्पादन गरेको तथा मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउन अहम भूमिका खेलेको भन्दै सँचारकर्मीहरुले समेत उनलाई आगामी कार्यकालको बधाई दिँदै विदाई गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










