ब्यूरो-रिपोर्टरधनुषाको कमला नगरपालिकामा जनतासँग सार्वजनिक सुनुवाई
सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण, योजनाहरुको सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











