ब्यूरो-रिपोर्टरकमलामा बाँसको सिढी चढ्न २० रुपैयाँ, अब सिरहा नगरपालिकाले पुल बनाउँदै
सिरहा नगरपालिकाले भत्किएको पुलसँगै जोडेर सर्वसाधारणलाई आवतजावत गर्न बाँसको पुल निर्माण गर्न लागेको हो । सोही ठाउँमा हुलाकी राजमार्ग आयोजनासमेत पुल बनाउने योजना बनाएको पूर्व पत्रकार देवकुमार यादवले जनाएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










