ब्यूरो-रिपोर्टरधनुषाको बटेश्वरमा महावीर झण्डा मेला सुरु
समितिको उपाध्यक्षमा राजकुमार महतो, सचिव कृष्णकुमार महतो, सहसचिव रामचन्द्र महतो, कोषाध्यक्षमा राजकुमार यादव रहेका छन् । यही ठाउँमा रामबहादुर महतोले एकल रुपमै २५ वर्ष अघि झण्डा मेला आयोजन गरेका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











