ब्यूरो-रिपोर्टरवित्तिय संघसंस्थामा घात लगाएर लुटपाट गर्ने दुई भारतीय डाकाँ सर्लाही प्रहरीको नियन्त्रणमा
यीनहरु ठूलो घटना घटाउने योजना बनाईरहेको अवस्थामा उक्त योजनलाई विफल पार्न सफल भएका छौं । यस्ता कार्यहरुमा संलग्न कसैलाई पनि सर्लाही प्रहरीले नछाड्ने चतावनी दिदै नपाल प्रहरी अहोरात्र खटेर नक्कली नोट, लागुऔषध, सिमापारबाट हुने अपराधिक गतिविधि माथि पूर्ण निगरानी राखेर निष्तेज बनाउनुको साथै यहाँ पूर्ण रुपमा शान्ति सु व्यवस्था कायम राख्न हर सम्भव प्रयास जारी राख्ने उनले भने ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











