ब्यूरो-रिपोर्टरनेपाल युवा उद्यमी मँचको जनकपुर च्याप्टर अध्यक्षमा डा. सोनु साह
नेपालभर १३ च्याप्टर रहेको युवा उद्यमी मंचमा स्थापित युवाहरुको संलग्नता छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रोत्साहनमा उद्यमशिलता र युवा उद्यम विकासका लागि दुई दशकदेखि काम गर्दै आएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











