ब्यूरो-रिपोर्टरधनुषा प्रहरीले समाते भारतीय कुखुराको अण्डा
भारतबाट आउने सेतो रँगको अण्डा स्वस्थ्यकर नरहेको चिकित्सकहरु बताउँछन् । ब्रोईलर कुखुराको विकार वस्तुको रुपमा अण्डा उत्पादन गर्ने गरिन्छ । यहाँ मात्र मासुको प्रयोजनको लागि उत्पादन गरिने ब्रोईलर कुखुरा न त भाले हुन्छ न पोथी नै । औषधी मार्फत मासुु उत्पादन गर्ने गरिन्छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











