ब्यूरो-रिपोर्टरविदेह नपामा सूचना मागेको चार महिना बित्दा पनि दिएन सूचना, विद्यालयको सूचनामा मेयरलाई किन यस्तो ‘डर’ ?
यस घटनामा प्रश्न प्रधानाध्यापक मण्डलमाथि मात्र होइन, विदेह नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित कर्मचारीमाथि समेत उठेको छ । सूचना दिन कानुनी दायित्व हुँदाहुँदै किन रोकियो ? भन्ने चासो बढेको छ ।
८ दिन अगाडि · ब्यूरो-रिपोर्टर











