ब्यूरो-रिपोर्टरविदेह नपाको विद्यालयमा शिक्षकहरुको हडतालले पठनपाठन ठप्प
न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक विवाद हुँदै आएको धनुषाको विदेह नगरपालिकाको वडा नं. ६ स्थित रहेको जनता माविमा पठनपाठन ठप्प भएको छ । शिक्षकहरुले तलबभत्ताको माग गर्दै आन्दोलन थालेपछि विद्यार्थीहरुको पठनपाठन बन्द भएको हो । उनीहरुले विभिन्न माग राखी धर्नामा बसेपछि पठन पाठन पूर्णरुपमा ठप्प भएको विद्यालय
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











