ब्यूरो-रिपोर्टरSEE मा भनेकै अनुसार GPA बढाईदिन्छु भन्दै पवनदूत 'ब्रह्मदेव यादव' ले घुस मागेको अडियो लीक (रेकर्डसहित)
विदेह नगरपालिकाकोको कार्यालयमा अहिले शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत ब्रह्मदेव यादवको अडियोको सन्दर्भमा विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोलराज उपाध्यायले छानबिन गरी ठहरिएमा कानुन बमोजिम कारवाही प्रक्रिया थाल्ने प्रतिवद्धता जाहेर गरे ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











