ब्यूरो-रिपोर्टरधनुषाधाम नगरपालिकाभित्रको हाटबजार सहित सबै सेवा पनि बन्द
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले नगरभित्र लाग्दै आएको हाट बजारलाई पूण रुपमा बन्द गर्ने निर्णय गरेको हो । नगर क्षेत्रभित्र विभिन्न वडामा लाग्दै आएको साप्ताहिक हाट बजारहरु तत्काल बन्द गर्न पत्राचार गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्धारा हस्ताक्षरित शनि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











