ब्यूरो-रिपोर्टरजनकपुरमा पनि गरिबहरुको लागि फूड बैँक सँचालन
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका गरिब, विपन्नहरुको लागि आज (शनिबार) देखि जनकपुरमा फूड बैँक सँचालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाको जनकचोकमा आजदेखि फूडबैँक सँचालन गरिएको हो । समाजिक सँस्था असहाय सँरक्षण मँचद्धारा सो फूड बैंक सँचालन गरिएको हो । लकडाउन र न
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











