बैंकिङ्गनेपालमा बैंकहरुको बिग मर्जरको प्रकृया अगाडी बढ्यो
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको मर्जरको प्रकृया अगाडी बढाएको छ । बिहिबार बैंक तथा वित्तिय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुसंग बैठक गरि राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजानीक हुनु भन्दा पुर्व नै सबै बैंक तथा वित्तीय संस्थाहरुले मर्जरका ल
७ वर्ष अगाडि · बैंकिङ्ग











