कला पृष्ठलोक तथा दोहोरी गीत प्रतिष्ठान धनुषामा गायक विश्वकर्मा
न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ । प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम सहित ७ औं साधारण सभा समेत सम्पन्न गरेको हो । लोक तथा दोहोरी प्रतिष्ठान धनुषाका अध्यक्ष विश्वकर्माको अध्यक्षता
५ वर्ष अगाडि · कला पृष्ठ











