खेल / खेलाडीमंगलबारदेखि राष्ट्रव्यापी फुटबल प्रतियोगिता
मेलम्ची, १ माघ : सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो । मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगिताम
८ वर्ष अगाडि · खेल / खेलाडी





