अन्तराष्ट्रियसार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान
नोईदा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गर्नुभएको छ । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि आह्वान गर्नुभएको हो । झण्डै १२ किलोमिटर विस्तार भएको दिल्ली मेट्रोको मागेन्टा लाई
८ वर्ष अगाडि · अन्तराष्ट्रिय




