देश काललागु औषध विरुद्ध धनुषाधाम प्रहरी
न्यूज ब्यूरो, महेन्द्रनगर । लागु औषध विरुद्धको अभियानलाई धनुषाधाम प्रहरीले अभियान चलाएको छ । समुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय धनुषाधामको आयोजनामा लागू औषध विरुद्ध जनचेतना मूलक अभियान चलाएको हो । धनुष जनता उच्च माध्यमिक विधालय धनुषाधाम अध्यनरत कक्षा ८,९, १० र इन्टरेम
७ वर्ष अगाडि · देश काल











