ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा किशोर लक्षित लागुऔषध नियन्त्रण सम्बन्धी पाँच दिने तालिम सुरु
तालिमको उद्देश्य किशोरहरूलाई लागुऔषधको जोखिमबाट जोगाउने, उनीहरूमा आत्मविश्वास र निर्णय क्षमताको विकास गर्ने, र समुदायस्तरमै लागुऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्नु हो। आयोजक संस्थाका अनुसार तालिमपछि सहभागीहरूले विद्यालय र टोलमा सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर


