प्रमुख समाचारजनकपुर–जयनगर रेल्वे यथाशिघ्र चलाउनु : नीधि
भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०२० समाचार
प्रमुख समाचारभेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीमा वहुविवाहको निवेदन दिएपनि पीडितकै अनुसार दर्ता नगरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपनकुमार दाहालले बताए। ‘निवेदन आएको छ, पीडितले नै अहिले दर्ता नगर्नु भनेपछि रोकिएको हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारइलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभारतीय सवारीसाधन नेपाल प्रवेश गर्न नपाउँदा यहाँका पर्यटन व्यवसायी मार्कामा परेका थिए । पर्साका पर्यटन तथा होटल व्यवसायीहरुले सोमबार मात्रै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सिमानाका सहज बनाउन आग्रह गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदिल्ली प्रहरीले ६ जना आतङ्कवादीलाई सोधपूछपछि आइएसआईका हुमेदुर रहमान र जाकिर शेखलाई पक्राउ गरेको थियो । दुवैजना पक्राउ परेपछि भारत बिहारमा आतङ्कवादी हमला हुने भन्दै प्रहरीले चेकजाँचलाई तीब्रता दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविदेशमा कमाएको रकम वचत नभएको भन्दै श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा परिरहने प्रहरीले जनाएको छ । प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली , संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयादवले सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम्‌ जुटीपूर्ण नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलित ,शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जातजाति एवम्‌ समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको भन्दै सँविधान दिवस बष्हिकार गर्न भनिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतत्कालीन मधेसवादी दलको विरोधका बाबजुद संविधान जारी भएको थियो । संविधान जारी गर्दा उनीहरु संविधानसभामा सहभागीसमेत भएनन् । उनीहरूको सहभागिता बिना नै संविधानसभाको बहुमतले संविधान जारी गरिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।–
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ । राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार