मनोरञ्जननेपाली फिल्म जगतका बादशाह नायक "निखिल उप्रेती" जनकपुरधाममा
न्यूज ब्यूरो | जनकपुरधाम, ९ साउन । नेपाली चलचित्र जगतका सुपर स्टार अभिनेता निखिल उप्रेति जनकपुरधाम आएका छन् । गत वर्ष देशैभरिबाट एईई परीक्षा २०७४ कक्षा १२ , स्नातक र स्नात्तकोत्तर परीक्षा उतीर्ण गरेको मुसहर समुदायका विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा सहभागी हुन अभिनेता उप्रेती जनकपुरधाम आईपुगेका हु
८ वर्ष अगाडि · मनोरञ्जन











