ब्यूरो-रिपोर्टरधनुषाको ढल्केवरस्थित होटलमा छापामारी, साढे पाँच जोडी पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केवरस्थित एक होटलमा प्रहरीले छापा मारेर होटल सञ्चालकसहित ११ जना (साढे पाँच जोडी) लाई पक्राउ गरेको छ। सोमवार ढल्केवरस्थित रहेको न्यू मनकामना गेष्ट हाउसबाट होटल सञ्चालकसहित ११ जनालाई नियन्त्रण लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जा
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर











