गाउँ / समाजधनुषाको बटेश्वर चित्रपुरमा तीन दिवसीय आँप मेला हुँदै
स्थानीय बासी सहित रहेका शिक्षक जितेन्द्र प्रसाद सिंहका अनुसार चित्रपुरका अधिकांश किसान आँप खेतीमा निर्भर छन्। यहाँ करिब ३०० विघाभन्दा बढी क्षेत्रफलमा आँप खेती गरिएको छ भने प्रत्येक किसानसँग आफ्नै आँप बगैँचा रहेको छ।
४ महिना अगाडि · गाउँ / समाज










