ब्यूरो-रिपोर्टरनाम मात्रको नमुना: गिद्धाबेलापट्टिको SEE मा ३१२ मध्ये १८० जना (५७% ) विद्यार्थी फेल, पालिकामै पनि कमजोर
आफूलाई नमुना विद्यालयको रुपमा दाबी गर्दै आएको गिद्धाबेलापट्टि स्कूलमा ३१२ जनामध्ये १८० जना विद्यार्थी फेल भएपछि अभिभावकहरु खिन्न भएका छन् । विद्यालयको यस्तो रिजल्ट आएपछि अविश्वासिलो भएको प्रतिक्रिया दिन थालेका
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











