आर्थिक ब्यूरोमधेश–बिहार आर्थिक करिडोर निर्माण अघि बढाइँदै, सीमापार व्यापार र पर्यटन प्रवर्द्धनमा जोड
प्रदेश सरकारले मधेशलाई औद्योगिक तथा लजिस्टिक्स केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत करिडोर अवधारणालाई अघि बढाएको जनाएको छ । यस योजनाले कृषि उत्पादनको बजार पहुँच विस्तार, सीमावर्ती क्षेत्रमा लगानी आकर्षण, औद्योगिक गतिविधि वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
४ महिना अगाडि · आर्थिक ब्यूरो











