
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालयसैगरी सदस्यहरु अम्बिका थापा, आशारत्न जवेगु, उपेन्द्रप्रसाद घिमिरे, कुलप्रसाद सांवा, खिनुलम्वा लिम्बू, वशन्तीदेवी यादव, वीणादेवी राईले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्यनमा जोड दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउपचारका लागि काठमाडौँ पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज विवाद र झडपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरव्यवसायीले स्वास्थ्य मापदण्डको पालना गर्दे बजारलाई सहज बनाउन सङ्घ आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमन्त्री यादवले सँघीयता खारेजी गर्ने तत्वहरुले नव नियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथपछि षडयन्त्रकारीहरु आफैँ पछि हटेको पनि बताएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनका अनुसार लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि घर अन्त्येष्टिको लागि ल्याइएको छ । शुक्रबार राति शव घर ल्याइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगम्भीर हुनेमा सोहि एरियाका १४ वर्षिय रेहान साफी र १३ वर्षिय मो।शाहिल साफी रहेको वताइएको छ । घाइतेहरुको जनकपुरधामको धनुषा अस्पतालमा उपचार भइरदा एक जना शाहिल साफीको अवस्था बढि गम्भीर भएपछि उनलाई रामजानकी अस्पतालमा रेफर गरिएकोे छ ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीयहाँ रहेका ब्याडमिन्टन प्रेमीहरुलाई जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरसम्म पुर्याउन र वडामा ब्याडमिन्टन खेलको विकास गर्नका लागिनै वडामा ब्याडमिन्टन समितिको आवस्यकता महसुुस गरेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारउनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशmुत्रबार धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्युज ब्यूरो, धनुषा । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ र पूर्व मन्त्री जुली कुमारी महतोले धनुषाको १८ वटै स्थानीय तहको लागि अक्सिजन सिलिण्डर ल्याएका छन् । प्रत्येक स्थानीय तहलाई १० १० वटा अक्सिजन सिलिण्डर दिने गरी आज धनुषा आएका हुन् । उनलाई धनुषाको महेन्द्रनगरमा स्वागत समेत गरिएको ह
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसोही विरोधमा केही वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेको थियो । उनीहरुले आफ्नो स्वार्थको लागि हरेक वर्ष असार मसान्तमै नयाँ अधिकृत ल्याएर घप्ला गर्ने योजना बनाएको आरोप लगाएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार