
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजमृतक शँकरको एक छोरा र एक छोरी छन् । छोरा अन्दाजी १० बर्षका छन् भने छोरी अन्दाजी ८ बर्षकी हुन् । शँकरको मृत्यूसँगै परिवारजनमा शोकको बज्रपात भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजनमत पार्टी जितेको खण्डमा मधेशको आर्थिक बृद्धि ५ वर्षभित्रमा दोब्बर हुन सक्ने परियोजना तयार गरी जनमत पार्टीले हर घर १ रोज़गारी दिने घोषणा समेत गरेको छ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे ।
५ वर्ष अगाडि · देश काल
देश कालडाक्टर हुँ भन्ने बुझाएको नम्बर एनएमसीबाट भेरिफाइ नभएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एनएमसीको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत किर्ते गरेको पाइएको प्रहरी उपरीक्षक महतोले बताए।
५ वर्ष अगाडि · देश काल
देश कालयसबारे जानकारी आएपछि हामीहरु त्रुटि सच्याउन पहल गरिरहेका छौं, सिटीभिटीले संवैधानिक हकको दुरुपयोग गरेको भन्दै उहाँले आफूले गरेको गल्ती नसच्याए न्यायको लागि हामी सर्वोच्च अदालतमा मुद्दा हालिने बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोउनले प्रदेश नम्बर २ का समाजिक विकास मन्त्रालय, अर्थ मन्त्रालय समेत गुहारेको जनाउँदै कुनै पनि निकायले चासो नलिएको सुनाए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै उनले अस्पतालका मेसु डा. सतिष साहसँग भत्ता माग गर्दा माथिल्लो निकायमा आग्रह गरेको प्रतिकृतालाई उदृत गरे ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालबालिकाका आफन्तले यस घटनाबारे केन्द्रीय प्रहरी, प्रदेश प्रहरी, महिला तथा बालबालिका आयोग, मानवअधिकारलगायतका सरोकारवालासँग पुनः छानबिन गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन जोडदार माग गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकआफूनिकटस्थहरुले धमाधम गुट परिवर्तन गर्न थालेपछि अध्यक्ष महन्थ ठाकुर अप्ठ्यारोमा परेका छन् । उनले अब कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालघटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकापहिले–पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस। ‘तर, २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो। नदीले गाउँतर्फ कटान गर्न रोकेन।
५ वर्ष अगाडि · पत्रपत्रिका
पार्टी फुटाउन ४० प्रतिशत सदस्य नपुगेपछि उनी कारबाहीबाट बच्न राजिनामा दिने मुड बनाएका हुन् । साउन ११ मा निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने भन्दै नागरिकता बोकेर आउन भनेको छ ।
५ वर्ष अगाडि · देश काल