
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालमंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय बडुवालको हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले चढेको मोटरसाईकल रोकी चेकजाचँ गर्दा मोटरसाईकलको डिक्की भित्र कालो पलाष्टिकको झोलामा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको नेपाली रुपैयाँ पाँच लाखसहित पक्रा गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसो बस हर हर महादेव कम्पनीको रहेको जनाइएको छ । हरहर महादेव बस धनुषाको ग्रामिण भेकदेखि अन्य विभिन्न ठाउँबाट सँचालनमा रहेको छ । दुर्घटना भएको बसमा कति जना सवार थियो भने यकिन भईसकेको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारऋगवेदमा सूर्य नै बल ,यश , चक्षुस्रोत ,आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकुशवाहा जातिको जनसंख्या नेपाल सरकारको रेकर्डमा विगतमा कम देखिएको हुदाँ बढी भन्दा बढी देखाउन र व्यवस्थित गर्न कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुल गणना गर्न घर घरमा गणकहरु आउने भएका हुदाँ सो गणकबाट भरिने फारमा जात जातिको नाम कोईरी ÷कुशवाहा कोड १८ मा घेरा लगाउन, लेख्न र लेखन लगाउनका लागि सबै सहभागिलाई आग्रह गरिएको बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काललोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले भने, ‘मिसनलाई कमिसनसँग साट्ने नेता उहीं हुन् ।’
४ वर्ष अगाडि · देश काल
देश काल११ औं दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरी दिनभर सुकाएर बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले वनमा वा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।
४ वर्ष अगाडि · देश काल
देश कालमहतोलाई आवश्‍यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएकोमा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भए लगतै मृतकका श्रीमान् लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबोल्दै पूर्वराजदूत रामभक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । उनले छठ पर्व कुनै जातपातको हिसाबले नमनाउने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, बारा । बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् । उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगर जादै गरेको ना।४८ प। ७६९१
४ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनसो फिल्मको रिलिज किन रोकिएको, वा अहिलेसम्म के अवस्था छ भन्ने बारे कुनै चियोचर्चो भने देखिएको छैनन् । वि.सं. २०७५ साल फागुन २४ गते तत्कालित स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच ११ बुँदे सम्झौतापछि नै सो फिल्मको ट्रेलर रिजिल गरिएको थियो । यद्यपी, फिल्मको अवस्था अझै अज्ञात छ ।
४ वर्ष अगाडि · मनोरञ्जन