
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालप्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारहरुले करोडौँ रुपैयाँ बगाउने, साँसदको लागि करोडौँ बगाउने , वडाध्यक्षकै लागि लाखौँ रुपैयाँ बगाएर चुनाव जित्ने प्रवृतिलाई नियन्त्रण गर्न डा. राउतले जनमत पार्टीबाट उम्मेदवारी दिने उम्मेदवारले तोकिएको भन्दा अधिक खर्च नगर्न भनेको छ ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियविद्यार्थीहरुमाथि कुन कानुनअनुसार कारवाही अगाडि बढाइयो भन्ने स्पष्ट छैन । सुत्रका अनुसार १० जना विद्यार्थी एउटा बन्द बारभित्र मदिरा पिउँदै शारीरिक सम्बन्ध बनाइरहेको अवस्थामा समाथिएका थिए भने अन्य विद्यार्थी जंगलमा यौन व्यवहार गरिरहेको अवस्थामा समातिएका थिए ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोमेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिने छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालकांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गर्नुभएको हो । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालत्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगम्भीर अवस्थामा उद्धार गरेका दुई छोरीलाई तत्कालै उपचारको लागि मलंगवा अस्पताल लगिएको थियो। मलंगवा अस्पतालमै एक छोरीको र त्यहाँबाट रेफर गरेर काठमाडौं लैजाने क्रममा अर्की छोरीको नवलपुरमा पुगेपछि मृत्यु भएको वडाध्यक्ष यादवले जानकारी दिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनसिसी क्यामेरा जडान गरिएको चेन्जिङ्ग रुममा महिलाले कपडा परिवर्तन गरेको हेर्ने गरेको आरोपमा पक्राउ परेका उनीसँग कहिलेदेखि कुन प्रयोजनका लागि सिसी क्यामेरा जडान गरिएको भन्ने विषयमा प्रारम्भिक सोधपुछ सुरु गरिएको प्रहरीले बताएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालअध्यक्ष यादवले बर्तमान चुनावी प्रणाली परिबर्तन गर्नु आबश्यक रहेको बताए । ‘ बर्तमान चुनावी प्रणाली महँगो भयो’, अध्यक्ष यादवले भने–‘ गरिव र विपन्न बर्गको पहुँच हुने चुनावी प्रणालीको आबश्यक छ । देशमा भएको भ्रष्टाचार निवारण गर्न शासकीय प्रणालीलाई समेत बदल्नु जरुरी छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचाररायका अनुसार, आगलगी भएकै बेला गाउँलेलाई भित्र बालिका रहेको जानकारी भएको भए जल्ने थिएनन् । उनको शरिरको लगभग शतप्रतिशत भाग जलेको छ । उनीहरुको उपचारको लागि समुदायिक अस्पताल मलँगवा लगिएको जनाइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रिययता, नविनको बुवालाई फोन लगाउँदा उनको बुवाले समेत फोन उठाएनन् । त्यसपछि यो मामिलाई शँकास्पद भएपछि प्रहरीमा उजुरी गरिएको बताइएको छ । जीजाले सालीलाई बिहे गर्ने मनसायले लिएर फरार भएको आरोप लगाइएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजसो क्रममा बोल्दै युवा नेता साहले स्थानीय जनप्रतिनीधिहरुले नागरिकलाई वेवास्ता गर्न थालेपछि आफूले जुम नेपालको सहयोगमा महिलाहरुलाई साडी सहयोग गरेको बताए । समाजिक सँस्था जुम नेपालले साडी उपलब्ध गराएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज