
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश काल“विकले पहिले मत गणना हुँदा १३७ मत पाएको थियो । अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ ।” उहाँले भन्नुभयो, “माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ ।” स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले यस अधिवेशनमै नाम र राजधानी तय हुनपर्ने र त्यसका लागि आफूहरुले अठोट लिनै पर्ने बताए। ‘हामी कहिलेसम्म बेनामी रहने ? कहिलेसम्म दुई नम्बरी रहने? अब यो ट्याग हामीले हटाउनै पर्छ,’ सोनलले थपे।
४ वर्ष अगाडि · देश काल
देश कालखारेजीमा परेका ईन्जिनियरहरु मध्ये बाट केहि ईन्जिनियरहरुले आफूहरु उपर अन्याय भएको बताएका छन् । साथै उक्त निर्णयलाई चित्त नबुझाइ केहि ईन्जिनियरहरुले सर्वोच्च अदालतमा निवेदन दर्ता गराइ सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत जारी भएको अवस्था छ ।
४ वर्ष अगाडि · देश काल
देश कालपार्टीलाइई बुथ स्तरबाटै मजबुत बनाउन ‘बुथ–बुथ मजबुत’ अभियान चलाउने बताए । उनका अनुसार ‘बुथ सबभन्दा मजबुत’ अभियानको नारा रहेको छ । उक्त अभियानको लोगोमा सिंह ९बाघ०को चित्र राखिएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले भने, “न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ, यसमा घोर असहमति व्यक्त गर्दछु, यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयुवकले पिठ्युमा कपडाको झोला सहित डुबेको अवस्थामा शव फेला परेको छ । युवकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा राखिएको र थप अनुसन्धान भइरहेको जिप्रका रौतहट प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रदेशको राजधानीका लागि जनकपुरधाम समेत वरिपरिको भूभागलाई सुनिश्चित गरेको प्रस्ताव दुई तिहाई मतले पारित हुने संभावना बलियो छ । राजधानीको सवालमा बारा र पर्सा जिल्लाका सभासदहरुको धारणा वीरगञ्जलाई राजधानी बनाउनु रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजजलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिइन । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ ।
४ वर्ष अगाडि · देश काल
देश कालजोगबनी रेलवे स्टेशनमा बहुभाषी सोधपुछ केन्द्रको स्थापना हुनुपर्ने , महिला यात्रुहरुको सुरक्षाको लागि तथा कुनै आपतकालीन स्थितिमा सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनु पर्ने मांगहरु सहित अन्य जनसरोकारको मुद्दाहरुसँग संबंधित मांग पत्र बुझाईएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएकोे हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
४ वर्ष अगाडि · देश काल