प्रमुख समाचारमृतक बालिका गरिमा चौधरीको परिवारलाई राहत र रोजगारीको सिफारिससहित ५ बुँदे सहमति, आन्दोलन स्थगित
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्ताबाट पाँच बुँदे सहमति भएको पुष्टि गर्दै सहमतिअनुसार माग सम्बोधन हुने सुनिश्चितता भएपछि आन्दोलन स्थगित गरिएको बताए । भाद्र २ गते भएको ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
१ महिना अगाडि · प्रमुख समाचार











