प्रमुख समाचारहिन्दु मुस्लिम विवादः सिराहामा १५ वर्षीय गणेश यादवको मृत्यु प्रहरीकै गोलीबाट भएको निष्कर्ष
सुरक्षाकर्मीले त्यस दिन हवाई फायर भएको स्वीकार गरे पनि यादवलाई लागेको गोलीको जिम्मेवारी भने कुनै सुरक्षा निकायले लिएको थिएन । घटनाको अनुसन्धानका क्रममा प्राप्त दृश्य प्रमाण, प्रत्यक्षदर्शीको बयान तथा प्राविधिक परीक्षणबाट गोली प्रहरीतर्फबाट चलेको देखिएको समितिका अधिकारीहरूले बताएका छन् ।
१ महिना अगाडि · प्रमुख समाचार











