राजनीतिकधनुषा बिदेह नपाका प्रत्यासी मेयर राजकिशोर रोहिता नेकपा छाडेर रास्वपामा प्रवेश, पुरानोले भ्रष्टाचार गरेको आरोप
विदेह नगरपालिकामा २०८४ को स्थानीय तह चुनावमा उनले रास्वपाबाट मेयरको लागि टिकट पाउने, नपाउने विषयमा उनले खुलाएनन् । विदेह नगरपालिकामा मेयर बेचन दासले आफ्ना छोरा रामभजन दासलाई मेयरको चुनावमा उठाउने तयारी गरिरहेका छन् । विदेहमा दलित, अल्पसँख्यक, सीमान्तकृतको जनसँख्या अधिक रहेको छ ।
१ महिना अगाडि · राजनीतिक











