Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals need 130 runs to win
Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals need 130 runs to win
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
क्राईम ब्यूरोउनको साथबाट एक हजार दरको नक्कली नोट ४९२ थान र ५ सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुको झोला हेर्दा नक्कली नोट बरामद गरिएको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजयता, बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । दिउँसो २ बजेसम्म उपेन्द्र यादवले १४ हजार ५ सय ४३ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ९ हजार ७४० मत ल्याएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालमतगणना अधिकृतले लाउडस्कीपरमा साँचो पुरयाउदिनको लागि अनुरोध गरिरहेका छन् । मतगणनास्थलमा रहेका जनमत पार्टीका प्रतिनीधिसँग रहेको साँचो लिएर सम्पर्कविहिन भएको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअम्बिकाले फि तिरेको क्याम्पस प्रमुख किशोर साहले स्वयम् आफै स्विकार अडियोमा समेत हामी संग सुरक्क्षित छ, त्यपनि अम्बिकाले सकल प्रवेश पत्र अहिले सम्म नपाएको बिद्यार्थीका दाजु बताउछ्न ,पुजाको पैसा पनि तिर्नु पर्छ भनेर बिद्यार्थीका दाजुलाई क्याम्पस प्रमुखले जवाफ फर्काएका छ्न।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोनयाँ सिडिओ आएपछि सिडिओले चासो लिएका हुन् । आफ्नै साथी भएपनि व्यापारी पप्पुले लाखौँ रकम भरेर चेक बाउन्स गराएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएर उनीमाथि अनुसन्धान जारी रहेको सिरहाका प्रहरी प्रवक्ताले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
किन हुन्छ यस्तो ?यस अनुसार, एमाले र पाँच दलित गठबन्धनको गढ रहेको करैयामाई गाउँपालिकामा जसपाले ४ हजार ४० मत ल्यायो भने जनमत पार्टीले २९०१ मत ल्याउन सफल भयो । एमाले भने मात्र २१०० मतमा झुण्डिरहयो ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारयस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन सकेनन् । त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही मात्र कार्यकर्ता र केही मात्र मत रहेको जनमत पार्टीले जसपाको गढमा पछयाउँदा जनमतको लागि सुखद पक्ष देखिएको छ । यता, जसपाले निरन्तर मतान्तर बढाउन थालेपछि लगभग जीत्ने सम्भावना पनि उत्तिकै बढदै गएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदिउँसो ५ बजेसम्म जनमतका कुशवाहा अगाडी रहेकोमा दिउँसो ५ः३० बजेसम्म उपेन्द्र यादवले ८९ मतान्तरले अग्रता लिएका छन् । सुरुवातीमा उपेन्द्र यादव अग्रता लिएकोमा करैयामाईको मत गणनामा शिवचन्द्र कुशवाहा अग्रता लिएका थिए । अहिले पुनः यादवले अग्रता लिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबालविकासदेखि कक्षा ६ सम्म सँचालनमा रहेको सो प्राथमिक विद्यालयमा करिब अढाई सय बालबालिकाहरु अध्ययनरत रहेको बेला भवन अभाव भएको गुनासोपछि साँसद यादवले चासो लिएका थिए । प्रधानाध्यापक रामबाबु यादवको आग्रहमा साँसद यादवले विद्यालय भवन निर्माणको लागि अग्रसर भएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजसपाका यादवले २३४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १८८ मत प्राप्त गरेका छन् । जसमा एमालेले १५२ मत प्राप्त गरेका छन् । ख सम्म ९७७ मत गणना भएको जानकारी प्राप्त भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर