ब्यूरो-रिपोर्टरजनकपुर जेसिजलाई नयाँ ट्रयाकमा ल्याउन मेरो उम्मेदवारीः कार्यकारी उपाध्यक्ष पदका उम्मेदवार साह
उनले जनकपुरधामलाई धार्मिक नगरी भनिएपनि औचित्य खारेज जस्तो भएको अवस्थामा यहाँका व्यावसायी, युवाहरु, विद्यार्थी, राजनीतिक दलका नेताहरुसँग समन्वयकारी भूमिका निर्वाहको लागि चाहिने भिजन आफू बोकेर उम्मेदवारी दिएको बताए । उम्मेदवार साहले नयाँ युवाहरुको हातमा कमान आएपछि जेसिजको मर्यादामा थप तारा थपिने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











