क्राईम ब्यूरोसुनसरीको देवानगञ्जमा दुई समूहबीच झडप हुँदा कुटाकुट, दुई जना पक्राउ
पछि जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको विवरणमा भने घटनालाई दुई यादव समूहबीचको झडपका रूपमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आपसी रिसइबीका कारण विवाद उत्पन्न भएपछि झडप भएको हो ।
२२ दिन अगाडि · क्राईम ब्यूरो










