क्राईम ब्यूरोकक्षा छाडेर टिकटोक बनाउँदै गरेकी दुई किशोरीलाई शिक्षकले झपारेपछि खाइन फिनाइनल, अस्पताल भर्ना
शिक्षक साहले भने, “दिपा मण्डलको म क्लास टिचर हुँ, उनलाई पटक पटक सम्झाउँदै आएकै छु, घण्टी छाडेर मोबाईलमा व्यस्त हुने, मोबाईल लिएर विद्यालय बाहिर गई नाचगान गरी भिडियो बनाउने, रिल्स बनाउने, टिकटोक बनाउने जस्ता कार्यहरु गर्दै आएकोमा सम्झाएको हुँ, तिम्रो बाउआमालाई प्रमाणको साथ गुनासो गर्छु मात्र भनेको थिए । उनीहरुलाई विद्यालय प्रशासनको जिम्मा लगाएर म सिरहातर्फ निस्के, र उनीहरु फिनाईल खाईदिएको जानकारी पाए । विद्यार्थीलाई सम्झाउन पनि नपाउने कस्तो बिडम्बना सृजना भयो विद्यालयमा है त ।”
२ वर्ष अगाडि · क्राईम ब्यूरो










