आर्थिक ब्यूरो११ करोडको लागतमा बन्दैछ भँगहा नगरपालिकाको आलिशान प्रशासनिक भवन
हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो । यो भवन कार्यालय सञ्चालनका लागि नगरप्रमुख साहले दुई वर्षअघि निःशुल्क उपलब्ध गराएको हो । नयाँ भवन निर्माण नभएसम्म कार्यालय सञ्चालनका लागि उक्त भवन निःशुल्क उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहो¥याएको छ । नयाँ भवन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











