ब्यूरो-रिपोर्टरआफ्नै वडा कार्यालयको कम्प्यूटर चोरी गरेको होइन्, आरोप झुठा र भ्रामक छन्ः वडा अध्यक्ष सिंह
तर अध्यक्ष सिंहले भने, म चोरी गर्ने नियतले होइन, गोप्य सूचनाका आधारमा सुरक्षाको दृष्टिकोणले कार्यालय पुगेको हुँ। सूचना पाएपछि मैले वडा सदस्य र सचिवलाई जानकारी गराएँ र दुई जना वडा सदस्यसँगै कार्यालय गएको हुँ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











