राजनीतिकधनुषा निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना पनि सुरु
जनकपुरधाम । विहान ८ बजेदेखि नै सुरु हुने भनिएको मतगणना विभिन्न क्षेत्रहरुको सुरु भएपनि केही क्षेत्रहरुको भने अन्यौल रहेकोमा अहिले भर्खरै सुरु गरिएको छ । धनुषा निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना सर्वदलिय बैठकपछि सुरु गरिएको जनाइएको छ । धनुषा ४ को भने अन्यौल नै देखिएको छ ।
८ वर्ष अगाडि · राजनीतिक











