देश कालरुपन्देहीमा मतदाताको उल्लासपूर्ण सहभागिता
बुटवल, २१ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको आज निर्वाचन रुपन्देही जिल्लामा शान्तिपूर्ण रुपमा शुरु भएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला पाँचवटै निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि नै मतदान शुरु भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जान
८ वर्ष अगाडि · देश काल











