प्रमुख समाचारधनुषा ३ बाट राजपा अध्यक्ष महतो निर्वाचित, निधि २९१४ मतान्तरले पराजित
निकै कडा टककर भनीएको धनुषा ३ बाट राजपा नेपालका अध्यक्ष राजेन्द्र महतो निर्वाचित भएका छन् ।शुक्रबार विहान ८ बजेदेखि सुरु भएको मतगणना शनिबार राती १०ः३० बजेसम्म चलेको थियो । राजपाबाट महतोले जम्मा २७ हजा ४ ९९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी विमलेन्द्र निधि २४ हजार ४ सय ७७ मत प्राप्त गरी परा
८ वर्ष अगाडि · प्रमुख समाचार










