अन्तराष्ट्रियराष्ट्रसङ्घ प्रतिनिधिको भ्रमणले आपसी समझदारीमा वृद्धि : उत्तर कोरिया
प्योङ्याङ, उत्तर कोरिया, २३ मङ्सिर : राष्ट्रसङ्घका उच्च अधिकारीको प्योङ्याङको भ्रमणका क्रममा भएका वार्ताले उत्तर कोरिया र संयुक्त राष्ट्रसङ्घको सचिवालयबीच आपसी समझदारीमा वृद्धि भएको उत्तर कोरियाले शनिबार जनाएको छ । कोरियाली केन्द्रीय समाचार संस्था (केसिएन्ए) ले संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिला
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











