राजनीतिकउपेन्द्र यादव दश हजार मतान्तरले विजयी
सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दश हजार ४६ मतान्तरले विजयी भएका छन् । सप्तरी क्षेत्र नं. २ बाट राजपा, फोरम र कांग्रेसका संयुक्त उम्मेदवार यादवले २१ हजार छ सय २० मत ल्याई विजय हासिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उमेश यादवले ११ हजार पाँच सय
८ वर्ष अगाडि · राजनीतिक











